एक युवतीलाई आफ्नो सुन्दरता कायम राख्न कतिको मिहिनेत चाहिन्छ ? अझ आमा बनिसकेकाहरुका लागि यो झान चिन्ताको विषय हो ।

तर धेरैमा केहि यस्ता महिलनाहरु पनि छन्, जो आधा दर्जन सन्तान जन्माएर पनि उत्तिकै सुन्दर र स्वस्थ छन् । "/>

पत्याउनुहुन्छ यी हुन् ७ सन्तानकी आमा, ४३ वर्षिय जेसिका ! (फोटोहरु )

पत्याउनुहुन्छ यी हुन् ७ सन्तानकी आमा, ४३ वर्षिय जेसिका ! (फोटोहरु )

केन्द्रबिन्दु
0
Shares

एक युवतीलाई आफ्नो सुन्दरता कायम राख्न कतिको मिहिनेत चाहिन्छ ? अझ आमा बनिसकेकाहरुका लागि यो झान चिन्ताको विषय हो ।

तर धेरैमा केहि यस्ता महिलनाहरु पनि छन्, जो आधा दर्जन सन्तान जन्माएर पनि उत्तिकै सुन्दर र स्वस्थ छन् । तिनै मध्येकीएक हुन्, जेसिका एंसलो । उनि अहिले ४३ वर्षकी भइन् । १९ वर्षको उमेरमै आमा बनेकी उनले पहिलो बिहेबाट ४ सन्तानलाई जन्म दिइन्, उनि पहिलो पटक १९९४ मा आमा बनेकी थिइन् ।

देस्रो विवाहबाट ३ सन्तान जन्माएकी जेसिका भन्छिन्, ‘महिलाले चाहे आफ्ना शरीर सुन्दर राख्न सक्छिन् ।’ भन्छिन, ‘हप्तामा तीनपटक जिम जान्छु । बिहानै उठेर ‘कार्डियो’ अर्थात् मुटु स्वस्थ राख्न व्यायाम गर्छु ।’ ‘सुन्दर रहन यति त गर्न सक्नुहुन्छ, त्यसपछि फलफूल खानुस्, खानामा प्रोटिन हुनुपर्छ ।’ जेसिकाले भनिन् ।

उनि सामाजिक सञ्जालमा किनै सक्रिय रहने महिला मध्येमा पर्छिन् । इन्स्टाग्राममा १ लाख २५ हजार फलोअर रहेका छन् । जेसिका भन्छिन, ‘आमा बनेँ, शारीरिक सुन्दरताबारे जब सचेत बने, पहिले भन्दा अहिले झन् राम्री छु ।’

एजेन्सी

Logo