काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले हतारमा वा हतास मनस्थितिमा राजीनामा नदिएको बताएका छन् ।
आफूले प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भइसकेपछि तत्कालै राजीनामा दिने मनस्थितिमा भएपनि निर्वाचन प्रक्रियाको कारण लम्बिएको बताए ।
उनले आफू कुनैपनि दबाबमा आएर नभई जिम्मेवारी र जवाफदेहीताको आधारमा राजीनामा दिएको बताए ।





























प्रतिक्रिया