शीतल निवासबाट सिंहदरबारतर्फ लागे बालेन,पदभार ग्रहणको तयारी

शीतल निवासबाट सिंहदरबारतर्फ लागे बालेन,पदभार ग्रहणको तयारी

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । प्रधानमन्त्रीमा शपथ लिएपछि बालेन्द्र शाह शीतलनिवासबाट बाहिरिएका छन्। राष्ट्रपति कार्यालयमा सम्पन्न औपचारिक कार्यक्रम सकिएलगत्तै उनी अब कार्यभार सम्हाल्न सिंहदरबार जाने तयारीमा छन्।

शपथ ग्रहणपछि अबको पहिलो औपचारिक कामका रूपमा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। स्रोतका अनुसार उनले दिउँसो सवा दुई बजे पदभार सम्हाल्ने तालिका छ।

नयाँ सरकारको नेतृत्व सम्हाल्दै बालेनले अब प्रशासनिक तथा नीतिगत निर्णयको यात्रा सुरु गर्नेछन्।

Skip This
Skip This
Logo