ओलीले दिए प्रधानमन्त्री बालेनलाई बधाई तथा सफल कार्यकालको शुभकामना

ओलीले दिए प्रधानमन्त्री बालेनलाई बधाई तथा सफल कार्यकालको शुभकामना

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै ओलीले प्रधानमन्त्री शाहसहित नवगठित मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफल होस् भन्ने कामना गरेका छन्।

Logo