ओली पक्रउ परेपछि एमालेले वोलायो सचिवालय बैठक

ओली पक्रउ परेपछि एमालेले वोलायो सचिवालय बैठक

केन्द्रबिन्दु
327
Shares

काठमाण्डौं। नवगठित सरकारले आफ्नो पार्टीका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रकाउ गरेपछि आपतकालीन सचिवालय बैठक आह्वान गरेको छ ।

पार्टी केन्द्रीय कार्यलय च्यासलमा सचिवालय ८ बजे सचिवालय बैठक बस्ने नेकपा (एमाले)का सचिव महेश बस्नेतले जानकारी दिएका छन्। ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेर भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखक सहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

Logo