काठमाडौं
एमाले नेता सुवास नेम्बाङ संयोजकत्वको कार्यदलको ब्रिफ्रिङपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार गोप्य छलफलमा बसेका छन् । पार्टी एकता निर्णायक मोड मा पुगेको भन्दै ओली र दाहाल वान टु वान वार्तामा बसेको ओली निकट स्रोतले जानकारी दियो । पोखराबाट फर्किए लगत्तै ओली निवासमा कार्यदलका संयोजक नेम्बाङ र माओवादी केन्द्रका नेता रामबहादुर थापाले ओली र दाहाललाई कार्यदलको ब्रिफ्रिङ गरेका थिए ।
अन्नपुर्णबाट































प्रतिक्रिया