श्रम संस्कृतिमा जोडिन हर्कको आह्वान, ललितपुरमा सदस्यता वितरण कार्यक्रम सुरु हुँदै

श्रम संस्कृतिमा जोडिन हर्कको आह्वान, ललितपुरमा सदस्यता वितरण कार्यक्रम सुरु हुँदै

केन्द्रबिन्दु
15
Shares

ललितपुर । “श्रम र श्रमदानबाट मात्रै देश बन्न सक्छ, गफले बन्दैन” भन्ने नारासहित श्रम संस्कृति पार्टीमा जोडिन इच्छुकहरूका लागि विशेष कार्यक्रम आयोजना गरेको छ । उक्त पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीमा जोडिन इच्छुकलाई सामाजिक सञ्जाल मार्फत आग्रह गरेका छन् ।

आज बिहान ११ बजेदेखि नख्खीपोटस्थित सिंह फेमीली रेष्टुरेन्टको प्राङ्गणमा सदस्यता वितरण कार्यक्रम सुरु हुने जनाएका छन्।

Logo