तोलामा २५ सयले घट्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ?

तोलामा २५ सयले घट्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ?

केन्द्रबिन्दु
57
Shares

काठमाडौं। सोमवार सुनको मूल्य घटेको छ । नेपाली सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २५ सय रुपैयाँले घटेको हो । आज प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो दुई लाख ८६ हजारमा कारोबार भएको थियो । यस्तै, आइतवार प्रतितोला चार हजार ७२० रुपैयाँ रहेको चाँदी आजका लागि चार हजार ७०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

Logo