नागढुंगा मुग्लिन सडक रातिको समयममा आजदेखी ३ दिन बन्द

नागढुंगा मुग्लिन सडक रातिको समयममा आजदेखी ३ दिन बन्द

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नागढुंगा-मुग्लिन सडकखण्ड आजदेखि तीन सम्म रातिको समयमा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायातका साधन बन्द गरिएको जानकारी दिएको हो।

चितवनको इच्छाकामना गाउँपालिका(४ घोप्टेभिरलगायत स्थानमा सडक स्तरोन्नतिका लागि आज देखि १९ चैतसम्म राति ६ घण्टा बन्द हुने भएको हो ।

Skip This
Skip This
Logo