सुदुरपश्चिमका सांसदसंग संवादमा प्रधानमन्त्री बालेन

सुदुरपश्चिमका सांसदसंग संवादमा प्रधानमन्त्री बालेन

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुदुरपश्चिमका सांसदहरुसंग संवाद गरेका छन् । शाहले त्यहाँका क्षेत्रगत समस्या र समाधानका उपायहरुको बारेमा जानकारी लिन सांसदहरु संग छलफल गरेका हुन् ।

Skip This
Skip This
Logo