काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ ।
पार्टी उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा बैठक बसिरहेको हो । आजको बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुङ्गो लगाउनेछ ।

प्रतिक्रिया