मौषम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानी सहित देशका विभिन्न स्थानहरूमा हिउँ परेको हो । "/>

हिउँ परेपछि यस्तो देखियो चन्द्रागिरी ! { हेर्नुहोस् ८ फोटो }

हिउँ परेपछि यस्तो देखियो चन्द्रागिरी ! { हेर्नुहोस् ८ फोटो }

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बुधबार देशभरीको मौसम बदली भइरहेको छ । देशका विभिन्न पहाडी तथा हिमाली जिल्लाहरुमा हिमपात भएको छ ।

मौषम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानी सहित देशका विभिन्न स्थानहरूमा हिउँ परेको हो ।

बिहिबारबाट मौषममा क्रमिक रुपमा सुधार आउनेछ । 

Skip This
Skip This
Logo