प्रतिनिधि सभाको पहिलो बैठकमै एमालेको अवरोध

प्रतिनिधि सभाको पहिलो बैठकमै एमालेको अवरोध

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । निर्वाचनपछिको प्रतिनिधि सभाको पहिलो बैठक आज सिंहदरबारस्थित नवनिर्मित संसद् भवनको बहुउद्देश्यीय हलमा सुरु हुनासाथ प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध जनाएकाे छ।

बिहीबार दिउँसो २ बजे ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा सुरु भएको बैठकमा एमाले सांसदहरूले उठेर विरोध जनाएका हुन् ।

Logo