हामी सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं -रवि लामिछाने

हामी सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं -रवि लामिछाने

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू सरकारमा सिंहदरबार चलाउन नभई सिंहदरबारको अवस्था बदल्न आएको बताएका छन् ।

प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले जनताले दिएको मतादेश परिवर्तनको पक्षमा रहेको उल्लेख गरे ।

सम्बोधनका क्रममा उनले भने, “नेपाली जनताले यसपटक ऐतिहासिक रेकर्डका साथ हामीलाई मतादेश दिएका छन्। यो म्यान्डेट सिंहदरबार छिर्नका लागि मात्र होइन, सिंहदरबारलाई सुधार्नका लागि हो। हामीले परिवर्तनको संकेत दिइसकेका छौँ र अब हाम्रा कामहरूले बोल्नेछन्।”

Skip This
Skip This
Logo