हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै

हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आज गृह मन्त्रालय पुग्ने भएका छन् ।

उनी विहान ११ः ४५ बजे गृहमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

साम्पाङले सामाजिक सञ्जालमार्फत जनताका विकाससम्बन्धी माग लिएर प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूलाई भेट्ने बताएका छन् । उनका अनुसार विभागीय मन्त्रीहरूसँग समेत छलफल गर्ने योजना छ ।

Skip This
Skip This
Logo