काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदका सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रस्तावक र समर्थकसहित उम्मेदवारी दिएका अर्याल निर्विरोध निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभामा रास्वपाको स्पष्ट बहुमत रहेकाले अर्याल सभामुखमा अन्य दलहरुले उम्मेदवारी दर्ता गराएनन् । उनको औपचारिक घोषणा भने आइतबार बस्ने संसद बैठकबाट गरिनेछ ।





























प्रतिक्रिया