आक्रमणपछि इराकद्वारा शालमचेह सीमा नाका बन्द

आक्रमणपछि इराकद्वारा शालमचेह सीमा नाका बन्द

केन्द्रबिन्दु
63
Shares

बगदाद । पछिल्लो आक्रमण पछि इराकी अधिकारीहरूले इरानसँगको शालमचेह सीमा सिमा यात्रुहरूको आवागमन तथा व्यापाकि गतिविधि स्थगित गरी सिमा नाका बन्द गरेको जनाइएको छ ।

बसरा प्रान्तीय सुरक्षा समितिका प्रमुख अकील अल फुराजी मुख्य लक्ष्यमा आक्रमण भए पछि अपरेसन रोकिने बताउनु भएको छ ।

अधिकारीहरूले गतिविधि पुनः सुरु गर्ने कि नगर्ने निर्णय गर्नु अघि सुरक्षा मूल्याङ्कन पर्खिरहेको उल्लेख गर्दै जोखिम जारी रहे सिमा नाका बन्द जारी रहने चेतावनी दिएका छन् । यसअघि, एउटा सुरक्षा स्रोतले युद्धविमानले सिमा क्षेत्रमा रहेको व्यापारिक क्षेत्रलाई लक्षित गरेको रिपोर्ट गरेको थियो । -क्युएनए

Skip This
Skip This
Logo