बलेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

केन्द्रबिन्दु
141
Shares

काठमाडौं । कलाकार सागर लम्साल बलेलाई ५ दिनको म्याद थप गरी अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

अमेरिकामा बस्ने एक नेपाली युवतीले बलेविरूद्ध बलात्कारको आरोप सामाजिक सञ्जालमार्फत लगाएकी थिइन्। आरोपपछि उनलाई शनिबार काठमाडौं प्रहरी परिसरले बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। यद्यपी अहिलेसम्म उनीविरुद्ध किटानी जाहेरी भने परेको छैन ।

Skip This
Skip This
Logo