पाँच दिनमा यी पोर्नस्टारले कसरी हंगामा मच्याइदिए ?

पाँच दिनमा यी पोर्नस्टारले कसरी हंगामा मच्याइदिए ?

केन्द्रबिन्दु
0
Shares

अमेरिकी पोर्नस्टार स्टर्मी डेनियल्स जसको खास नाम स्टेफनी क्लिफोर्ड हो । उनले आफ्नो नाम जस्तै पछिल्लो दिनमा तहल्का मच्याइदिएकी छिन् । पुरा दुनियामा उनको चर्चा छ ।

एक पोर्न वेबसाइटले आंकडा सार्वजनिक गर्दै भनेको छ कि, पछिल्लो पाँच दिनमा यस पोर्नस्टारलाई २० लाख भन्दा बढीले सर्च गरेका छन् । अर्थात ३ सय ७५ प्रतिशतभन्दा पनि बढी । किन उनलाई यति धेरै सर्च गरियो ?

यसको पछाडि कारण थियो । त्यो कारण उनै पोर्नस्टारले खोलेकी छिन् । हालै पोर्न स्टार स्टेफनी क्लिफोर्डले यस कुरा स्विकार गरिन् कि, उनले अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पसँग सम्बन्ध बनाइन् । उनको ट्रम्पसँग अफेयर थियो ।

उनीहरुको अफेयर त्यही बेला भएको थियो, जतिबेला मेलानिया ट्रम्पले छोरा जन्माइन् । पोर्नस्टारका अनुसार ट्रम्पको छोरो जन्मिएपछि मात्र ट्रम्पले आफ्नी पत्नीसँग शारीरिक सम्पर्क जारी राखेका थिए ।

क्लिफोर्डले भने अनुसार २००६ मा ट्रम्पसँग उनले एनवी होटलमा शारीरिक सम्बन्ध बनाइएकी थिइन् । साथै यो कुरालाई गोप्य राख्नका लागि ट्रम्पले उनलाई १ लाख तीस हजार डलर दिएका थिए ।

द वाल स्ट्रिट जर्नले यो खबर छापेपछि ह्वाइट हाउसले एक विज्ञप्ती जारी गर्दै यो खबर अफवाह मात्र भएको भनेको छ ।

 

Skip This
Skip This
Logo