काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डोटीका डा. गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेकाे मन्त्रिपरिषद बैठकले साे निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।































प्रतिक्रिया