उपसभामुख पदको निर्वाचन शुक्रबार हुने

उपसभामुख पदको निर्वाचन शुक्रबार हुने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । उपसभामुख पदको निर्वाचन चैत २७ गते शुक्रबार हुने भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचन हुने दिन चैत २७ गते तोकेको जानकारी सभामा गराएका हुन् । निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गर्ने बताइएको छ ।

Skip This
Skip This
Logo