यी तस्बिर त्यही बेलाको हो, जतिबेला सेक्सको बारेमा खुलेर कुराकानी हुँदैनथ्यो । १९ औं शताब्दीको कुरा हो, त्यसबेला होमोसेक्शुअल्टीको बारेमा खुलेर कुरा गर्नु अपराध जस्तै मानिन्थ्यो । तैपनि त्यसबेलाको ब्ल्याक एन्ड ह्वाइट फोटो कैद भएको छ, जतिबेला एउटी केटी अर्की केटी साथीसँग अन्तरंग सम्बन्ध बनाउन लिप्त छन् ।

उनीहरु किस गरिरहेका छन् । आपसमा टाँसिएका छन् । अंगालोमा बाँधिएका छन् । जबकी त्यसबेला यस्तो काम गर्नुलाई राम्रो मानिदैनथ्यो । राम्रो नमान्ने मात्र कहाँ हो र ? अपराध नै ठानिन्थ्यो ।

यो फोटोले १९ औं र २० औं शताब्दीको सुरुवातमा केटीहरुको जीवन र उनीहरुको यौन व्यवहार देखाइएको छ । त्यसबेला महिलाहरुको यस्तो व्यवहार गैर कानुनी मानिन्थ्यो । १९६७ मा केवल पुरुष समलैंगिकताबाट दोष मुक्त गरिएको थियो । त्यस्तै अमेरिकामा १९६२ मा समलैंगिक जोडीबीचको समलैगिक सेक्सुअल रिलेसनलाई दोषमुक्त गरिएको थियो ।
.jpg)
यहाँ त्यसबेलाको केहि लेस्बियन महिलाको फोटो छ ।
































प्रतिक्रिया