काठमाडौं, ३ माघ ।
तीन बजेका लागी बोलाइएको मन्त्रिपरिषद् बैठक झण्डै एक घण्टा ढिला गरि सुरु भएको छ ।
यसअघि विहानको बैठकमा प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी मुकाम तोक्ने विषयमा सहमति नजुटेपछि बैठक पुनः बस्न लागेको हो ।
बिहानको बैठकमा मन्त्रिहरुबीच आ–आफ्नै जिल्लामा अस्थायी मुकाम तोक्नुपर्ने अडान राखेपछि सहमति जुटाउन भन्दै प्रधानमन्त्री देउवाले ५ घण्टाका लागि बैठक स्थगित भएको बताएका थिए ।
कानुनमन्त्री यज्ञ बहादुृर थापाका अनुसार ३ बजेर ५० मिनेटमा सुरु भएको बैठकमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने छ ।





























प्रतिक्रिया