भरत खड्कालाई लेखा समिति सभापतिको उम्मेदवार बनाउने निर्णय

भरत खड्कालाई लेखा समिति सभापतिको उम्मेदवार बनाउने निर्णय

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाली कांग्रेसले सांसद भरत खड्कालाई लेखा समिति सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

खड्का डोटीबाट सांसद निर्वाचित हुन् । लेखा समिति सभापतिमा कांग्रेस लाई सत्तारुढ दल रास्वपा र विपक्षी दलहरूले सघाउने निर्णय गरिसकेका छन् । योसँगै खड्का समिति सभापति बन्ने पक्का भएको छ ।

Logo