काठमाडौं महानगरले चलायो ठमेलमा डोजर [फोटो फिचर]

काठमाडौं महानगरले चलायो ठमेलमा डोजर [फोटो फिचर]

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचना भत्काएको छ । आज काठमाडौं महानगरपालिका – २७ त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा नगर प्रहरीले डोजर चलाएको हो।

Logo