राष्ट्रपतिले माघीको अवसरमा भोज दिँदै

राष्ट्रपतिले माघीको अवसरमा भोज दिँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ १ माघ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले केन्द्रीय संसदमा प्रतिनिधित्व गने राजनीतिक दलका शीर्ष नेताहरुसहित केन्द्रीय पदाधिरीलाई माघे संक्रान्तीको अवसरमा भोज दिने भएकी छिन् ।

राष्ट्रपतिको भोजमा संवैधानिक नियोगका प्रमुखहरु, महानगरपालिकाका मेयर उपमेयर र केही आफू निकट राजनीतिक दलका नेताहरु पनि बोलाइको बताइएको छ ।

यसअघि पनि राष्ट्रपतिले एमाओवादीका अध्यक्ष प्रचण्डका परिवारलार्इ पनि भोज दिएकी थिइन ।

Skip This
Skip This
Logo