कांग्रेसले भोली संसदीय दलको नेता चयनका गर्ने

कांग्रेसले भोली संसदीय दलको नेता चयनका गर्ने

केन्द्रबिन्दु
198
Shares

काठमाडौँ । नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्नको लागी केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ।काग्रेस केन्द्रीय कार्यलय सानेपामा भोली सोमबार ११ बजेका लागि बोलाइएको हो ।

उक्त बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ ।

कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ। .

Logo