केन्द्रबिन्दु सम्बाददाता
काठमाडौँ, २८ पुस । वैदेशिक रोजगार अन्तर्गतको श्रम कार्यालय ताहाचलमा कार्यरत एक जना कर्मचारी दुई लाख ३४ हजार घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवार नायव सुब्बा खगेन्द्रप्रसाद गौतमलाई २ लाख ३४ हजार रुपैयाँ घूससहित नियन्त्रणमा लिएको हो ।
उनको बारे थप अनुसन्धान भैरहेको आयोगले जनाएको छ ।





























प्रतिक्रिया