ड्रोनबाट यस्तो देखियो भत्काइएको मनोहराको सुकुम्वासी बस्ती [तस्बिरहरु]

ड्रोनबाट यस्तो देखियो भत्काइएको मनोहराको सुकुम्वासी बस्ती [तस्बिरहरु]

केन्द्रबिन्दु
24
Shares

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाइएका छन्। आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काइएका हुन् ।

Logo