कालिन्चोकमा ढकमक्क फुल्यो सेतो गुराँस[तस्विरमा हेर्नुहोस्]

कालिन्चोकमा ढकमक्क फुल्यो सेतो गुराँस[तस्विरमा हेर्नुहोस्]

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । कालिन्चोक क्षेत्रमा यतिबेला गुराँसको फूल फुलेर पहाड नै सेताम्य साथै राताम्य बनेको छ। वसन्त ऋतुको आगमनसँगै जंगलभरि ढकमक्क फुलेका गुराँसले मानिसहरुलाई आकर्षित गरेको छ।

सेतो गुराँस वा चिमाल नेपाल तथा दक्षिण चिन हुँदै भुटानसम्म पाइने गुराँसको एक प्रजाति हो। यो गुराँस २१०० देखि २५०० मिटरको उचाइमा पाइने गर्छ। धार्मिक आस्था बोकेर कालिन्चोक भगवतीको दर्शन गर्न पुग्नेहरू त्यहाँको प्राकृतिक सौन्दर्यले समेत आकर्षित हुने गरेका छन्।

Skip This
Skip This
Logo