सुनचाँदीकै मूल्य घट्यो, आज कतिमा कारोबार भइरहेको छ ?

सुनचाँदीकै मूल्य घट्यो, आज कतिमा कारोबार भइरहेको छ ?

केन्द्रबिन्दु
489
Shares

काठमाण्डौं ।
आज सुनको मूल्य ओरालो घटेको छ । नेपाली बजारमा बुधबार (वैशाख १६) सुन तोलामा तीन हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मुल्य घटेसंगै आज दुई लाख ९४ हजार ५०० रुपैयाँ कारोवार हुनेछ । मंगलबार दुई लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ । महासंघले बुधबार चाँदी प्रतितोला चार हजार ९१४ रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन मंगलबार चार हजार ९४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

Skip This
Skip This
Logo