काठमाडौं ।
उपचारका लागी बैंकक जानुअघि एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र डा. गोविन्द केसीप्रति व्यंग गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्वाचन आयोग ब्लाकमेलिङको शिकार भएको बताए । उनले भने, ‘कति साँचो हो उहाँहरुले जान्नुहोला ।
यस्तै ओलीले सरकार गठनको प्रक्रियामा विलम्ब गरिएको भन्दै असन्तुष्टि जनाए ।
अघि भने, यदि कानुनी कुरामा अप्ठ्यारो लाग्यो भने ‘ (केहीबेर रोकिएर) गोविन्द केसीजीसँग सोध्नु भए पनि हुन्छ । गोविन्द केसीजीले धेरै कुरा फटाफट भनिराख्नु भएको छ । के के भने त्यो अदालतले पनि बुझ्ला, जान्ला ।’





























प्रतिक्रिया