सुनको मूल्य आज पनि घट्यो , कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य आज पनि घट्यो , कतिमा हुँदैछ कारोबार ?

केन्द्रबिन्दु
369
Shares

काठमाडौं ।केही दिन यता लगातार घटेको सुनको मुल्य आज पनि घटेको छ । आज बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार १ हजार ८ सय रुपैयाँले घटेको हो । त्यसअघि मंगलबार र बुधबार दुई दिन सुनको मूल्य प्रतितोला क्रमशस् ३(३ हजार रूपैयाँले घटेको थियो ।

चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय १० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

Skip This
Skip This
Logo