काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा भइरहेको शृंखलाअन्तर्गत नेपाल र ओमानबीचको अन्तिम खेलअघि नेपाल क्रिकेट संघ (क्यान) ले टिकट मूल्य समायोजन गरेको छ ।
क्यानले सामाजिक सञ्जालमा पोस्ट राख्दै ओमानसँगको खेलका लागि टिकट मूल्य घटाएर २०० रुपैयाँ तोकेको हो । यसअघि नेपालको खेलका लागि ४०० तथा बाँकी खेलका लागि १०० रुपैयाँ टिकट मूल्य तोकिएको थियो ।































प्रतिक्रिया