यस्तो मेला, जहाँ केटीहरु बिक्छन् !

यस्तो मेला, जहाँ केटीहरु बिक्छन् !

केन्द्रबिन्दु
0
Shares

मेला त अरुतिर पनि लाग्छ तर भारतको बिहार स्थानमा लाग्ने मेला भने अचम्मलाग्दो छ । त्यो मेलाको नाम खगरा मेला हो । यो मेलामा पहिलो पटक जाने व्यक्ति तीन छक्क पर्नु स्वभाविक हो । किनभने त्यहाँ कहिल्यै नभोगेको कुरा देख्न पाइन्छ ।

यो आम मेला होइन । रेड लाइट एरिया जस्तै मेला हो । खबरमा जनाइए अनुसार यो मेला बिहार राज्यमा लाग्छ । यस मेलामा जतिपनि मानिस पुग्छन्, उनीहरुलाई लोभ्याउनका लागि केटीहरुले केहि तयारी गरेर बसेका हुन्छन् । मेलामा अरु कुराको दोकान हुँदैन । बरु केटीहरुको मोलतोल हुने गर्छ ।

सबैभन्दा अचम्म लाग्ने कुरा त यो हो कि देहको मोलतोलबारे प्रहरीलाई थाहा छ । तर उनीहरु थाहा नभए जस्तै गरेर बस्छन् । मेलाको समयमा त यहाँ भारतको वेश्यावृत्तिको मूख्य केन्द्र बन्छ । एकै गल्तीले केटीहरुलाई यो दलदलमा पु¥याउँछ । यहाँ पुगेपछि उनीहरु उम्कन सक्दैनन् ।

Skip This
Skip This
Logo