मिलन पाण्डे रास्वपामा, बने शिक्षा विभाग प्रमुख

मिलन पाण्डे रास्वपामा, बने शिक्षा विभाग प्रमुख

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

आज बसेको रास्वपा सचिवालय बैठकले पाण्डेलाई पार्टीमा स्वागत गर्दै शिक्षा विभागको प्रमुख बनाउने निर्णय गरेको हो । यसअघि यो विभागमा सुमना श्रेष्ठ प्रमुख थिइन् । उनले पार्टी छोडेपछि सो पद खाली थियो ।

Logo