काठमाडौं । आज सोमबार सुनको मूल्य घट्यो छ ।
मुल्य घटेसंगै २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मुल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । आइतबार ५ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदीको मूल्य सोमबार बढेर ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ ।





























प्रतिक्रिया