मन्त्रिपरिषद बैठकबाट नीति तथा कार्यक्रम स्वीकृत

मन्त्रिपरिषद बैठकबाट नीति तथा कार्यक्रम स्वीकृत

केन्द्रबिन्दु
15
Shares

काठमाडौं ।
सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद बैठकबाट स्वीकृत भएको छ। आज बिहान १० स् ३० बजे बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको हो।

आज अपराह्न ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय छ।

आज वैशाख २८ गते अपराह्न ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त वैठकलाई गर्नु हुने सम्बोधन स्वीकृत गर्ने निर्णय भएको मन्त्रिपरिषद बैठकका पछि सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन्

Logo