गगनले देउवा र शेखर पक्षका १९ जना नेताहरूलाई केन्द्रीय समितिमा गरे मनोनीत

गगनले देउवा र शेखर पक्षका १९ जना नेताहरूलाई केन्द्रीय समितिमा गरे मनोनीत

केन्द्रबिन्दु
228
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले १९ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् ।

काँग्रेसका पूर्व सहमहामन्त्रीद्धय जीवन परियार र महेन्द्र यादवसहति १८ जना नेतहरु मनोनीत भएका हुन् ।

विशेष महाधिवेशनबाट निर्वार्चित थापाले पूर्वसभापती सेरबहादुर देउवा र शेखर कोईराला पक्षमा रहेका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन । पूर्वसहमहामन्त्री यादव पूर्वसभापति देउवा पक्षधर हुन् भने परियार नेता डा. शेखर कोइराला निकट हुन ।

कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत सूची :

१. श्री महेन्द्र यादव — धनुषा

२. श्री जीवन परियार — कास्की

३. श्री उमेश श्रेष्ठ — चितवन

४. श्री रमेश रिजाल — पर्सा

५. श्री सुजाता कोइराला — मोरङ

६. श्री दिलेन्द्रप्रसाद बडू — दार्चुला

७. डा. चन्द्रकान्त भण्डारी — गुल्मी

८. श्री अजयकुमार चौरसिया — पर्सा

९. श्री लक्ष्मी परियार — उदयपुर

१०. श्री आङ्गेलु शेर्पा — सोलुखुम्बु

११. श्री दिनेशकुमार यादव — सप्तरी

१२. श्री राजीव कोइराला — सुनसरी

१३. श्री राजीव ढुंगाना — सुनसरी

१४. प्रा.डा. गोविन्दराज पोखरेल — प्यूठान

१५. श्री सुशिला मिश्र भट्ट — कैलाली

१६. श्री नागिना यादव — महोत्तरी

१७. श्री दिनेश कोइराला — चितवन

१८. डा. जीवन राना — कैलाली

१९. श्री सीता थपलिया (उर्मिला)

Logo