चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन गर्नु अघि नै पार्टी एकता हुने बताएका छन् ।
भरतपुर महानगरपालिकाको नगरपरिषद् उद्घाटन गर्न चितवन पुगेका प्रचण्डले पार्टी एकिकरणमा कुनै विवाद नभएको भन्दै सरकार गठन हुनु भन्दा पहिले नै पार्टीी एकता हुने दावि गरे
चितवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने सरकार गठनको वाटो खुलिसकेको अब छिट्टै एमाले र माओवादी केन्द्रको एकता हुन्छ ।
प्रचण्डले पार्टी एकतावारे कसैले पनि कही कतै वोल्न जरुरी नरहेको बताए ।































प्रतिक्रिया