काठमाडौं । पप गीत ‘सारा खुसी’को अडियो र भिडियो सार्वजनिक भएको छ। अमित विष्ट र श्रेया सोताङ्गको स्वरमा रहेको उक्त गितमा अमित विष्टको शब्द र संगीत रहेको छ ।
गीतको भिडियोमा पल शाह र साक्षी लम्सालको रोमान्टिक जोडीलाई फिचरिङ गरिएको छ। पवन गौतमले खिचेको यो गीतको भिडियोलाई जिवन थापाले निर्देशन गरेका छन्।































प्रतिक्रिया