प्रधानमन्त्री संसद्मा नआएपछि विपक्षी दलले अवरुद्ध गरे संसद् 

प्रधानमन्त्री संसद्मा नआएपछि विपक्षी दलले अवरुद्ध गरे संसद् 

केन्द्रबिन्दु
162
Shares

काठमाडौँ । 

प्रतिनिधिसभाको बैठक विपक्षी दलले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् ।

 सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको जवाफ दिने कार्यक्रम अन्तर्गत सदनमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभए पछि संसद्मा प्रतिनिधित्व गर्ने रास्वपा बाहेकका सबै सांसदहरूले उठेर विरोध गरिरहेका छन् ।

प्रधानमन्त्रीको सट्टा सभामुखले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बोल्न समय दिएपछि विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका हुन्।

प्रधानमन्त्रीको सट्टा सभामुखले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बोल्न समय दिएपछि विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका हुन्।

Logo