काठमाडौं । नेकपा एमालेको आज हुने भनेको सचिवालयको बैठक सोमबारलाई सरको छ । एमालेले आज सचिवालय बैठक आह्वान गरेको थियो ।
जेठ ३ गते आइतबार मदन आश्रित जयन्तीको तयारीमा हुने विविध कार्यक्रममा नेताहरु व्यस्त हुनुपर्ने भएकाले बैठक सरेको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।































प्रतिक्रिया