दुर्गा प्रसाईँ वीरगञ्जमा पक्राउ

दुर्गा प्रसाईँ वीरगञ्जमा पक्राउ

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीले उनलाई वीरगञ्जबाट गएराती पक्राउ गरेको हो ।

‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक रहेका प्रसाईँ हिजो सोमबार पर्सा पुगेका थिए ।

आज उनको अभियानको कार्यक्रम तय थियो । प्रहरीले कार्यक्रमको पूर्वसन्ध्यामा प्रसाईँलाई पक्राउ गरेको हो ।

Skip This
Skip This
Logo