सन् २०१७ को बर्षमा धेरै किसिमका घटनाहरु घटेपनि केही रोचक र अनौठा घटनाहरु पनि घटेका छन् । यो बर्ष अमेरिकाको कन्ज्युमर प्रडक्ट सेफ्टि कमिसनले अमेरिकाको विभिन्न अस्पतालको इमर्जेन्सि वार्डमा गएर गरेको घटना रिर्पोटले भने धेरैलाई चकित पार्ने किसिमको देखिएको छ ।
सन् २०१७ को बर्षमा कमिसनले महिला र पुरुषले आफ्नो योनी र लिंगमा कुन कुन किसिमको सामग्री अड्काएर आपतकालिन उपचारलाई अस्पताल आए भन्ने कुराको फेहरिस्त निकालेको छ । जसमा महिलाहरुले योनीमा धेरै किसिमका सामग्रीहरु अड्काएको जनाएको छ ।
कमिसनका अनुसार महिलाहरुले आफ्नो योनी भित्र बढी मात्रामा बास्नादार साबुन, डियोडरेन्टको बिर्को, सिसिको बिर्को, पुरुषले लिंगमा लगाउने औंठी, सिलिकनको बल, बाईकको ऐना, बल, गर्भरोक्ने स्पोन्ज, हेडफोन, तातो बनाएको रुमाल, शारीरिक सम्बन्ध पछि ब्वाईफ्रेन्डले दिएको मोवाइल र पैसा, माटो, मैनबत्ति बाल्ने स्ट्याण्ड, ललिपप, बच्चाहरुले खेल्ने जादूको छडी र यौन उत्तेजना गर्ने स्टोनबलहरु छिराएर आपत्कालिन उपचारमा आउने गरेको जनाएको छ ।
यौनाङमा विभिन्न सामग्रिहरु अड्काएर आपतकालिन उपचार गर्न आउनेमा पुरुषहरु पनि रहेका छन् । कमिसनका अनुसार पुरुषहरुले आफ्नो लिंगमा स्क्रु, धारिलो खेलौना, फलामको खेलौना, प्लाष्टिकको चम्चा, लुडोको गोट्टी, प्लाष्टिकको स्याम्पुको बोटल, पेपर क्लिप र केबलको तार रहेका छन् । एजेन्सी































प्रतिक्रिया