काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि ऐरीले २९ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्।
हाल नेपाल ४७ ओभरमा २८९ रन बनाएर विशाल योगफलतर्फ अघि बढिरहेको छ ।





























प्रतिक्रिया