राष्ट्रियसभा बैठक बुधबार बस्नेगरी स्थगित

राष्ट्रियसभा बैठक बुधबार बस्नेगरी स्थगित

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । राष्ट्रियसभा बैठक स्थगित भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित भएको जनाकारी दिएका हुन् ।

सांसदहरुले नेपाल भारत सिमा विवाद सम्बन्धी कुरा उठाएर विरोध जनाएका छन् ।त्यसपछि अध्यक्ष दाहालले भोली बुधबार बिहान १२ः१५ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए ।

Skip This
Skip This
Logo