काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
सुकुम्बासी होल्डिङ सेन्टरमा गत सोमबार बेहोस भएका भेसराज दर्जीको आज वीर अस्पतालमा उपचाररत हरँदा मृत्यु भएको हो ।
सुकुमवासी बस्तीमा रहँदा उनको पैसा नभएर उपचार भएको थिएन । होल्डिङ सेन्टरमा बस्ने क्रममा फेरि गाह्रो भएपछि काठमाडौं महानगरले अस्पताल ल्याएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।





























प्रतिक्रिया