संसदमा विपक्षी दलहरूको अवरोध कायमै

संसदमा विपक्षी दलहरूको अवरोध कायमै

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् ।

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरिरहेका हुन् ।

आजै बसेको सर्वदलीय बैठकमा पनि यसबारे छलफल हुँदा सहमति जुट्न सकेको थिएन ।

Logo