वीरगन्ज ,३, पुस

प्रदेश नम्बर २ को सम्भावित राजधानीबारे बहस सरु भएको छ । जनकपुर र वीरगन्ज मध्ये एकलाई राजधानी बनाउन पनि तानातान सुरु भएको हो । "/>

वीरगन्जलाई प्रादेशिक राजधानी बनाउन सांसदहरुको लविङ

वीरगन्जलाई प्रादेशिक राजधानी बनाउन सांसदहरुको लविङ

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज ,३, पुस

प्रदेश नम्बर २ को सम्भावित राजधानीबारे बहस सरु भएको छ । जनकपुर र वीरगन्ज मध्ये एकलाई राजधानी बनाउन पनि तानातान सुरु भएको हो । सरकारले प्रदेश नम्बर २ को अस्थायी राजधानीका रुपमा जनकपुरलाई प्रस्तावित गरिसके पनि पर्सा, बारा र रौतहटबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले भने वीरगन्जलाई नै प्रादेशीक राजधानी बनाउनु पर्ने माग गरेका छन् । सामाजिक सन्जालहरुमा पनि यहाँका दल सम्बद्ध कार्यकर्ता र युवा युवती लगायतले प्रादेशिक राजधानी वीरगन्जलाई बनाउनु पर्ने आवाज उठाइरहेका छन् ।  प्रतिनिधी र प्रदेश सभा निर्वाचन ताका यहाँका प्राय सबै दलका उम्मेदवारहरुले आफनो चुनावी अपिल पत्र र संकल्प पत्रमा प्रदेश नम्बर २ को प्रादेशीक राजधानी वीरगन्जलाई बनाउने प्रतिबद्धता जनाएका थिए ।

अन्नपूर्णबाट

Skip This
Skip This
Logo